मलद्धवारमा लुकाएको लागूऔषधसहित युवक पक्राउ

<span class='c1'>मलद्धवारमा लुकाएको लागूऔषधसहित</span> <span class='c2'>युवक पक्राउ</span>

सुनसरीको धरान उप-महानगरपलिका-८ बरगाछी चोकबाट प्रहरीले सोमबार मलद्धवारमा लुकाएको लागूऔषधसहित दुईजनलाई पक्राउ गरेको छ।
बेलुका ९ बजेतिर प्रहरीको डेल्टा अप्रेसन अन्तर्गत चेक जाँच गर्ने क्रममा धरान १५ बस्ने २७ बर्षिय सुनिल श्रेष्ठको मलद्धवारबाट लागूऔषध एभिल ४ एम्पुल, डाईजेपाम ४ एम्पुल, लुप्रिजैसिक ४ एम्पुल, र धरान-१६ बस्ने २६ बर्षिय निकेश तामाङको मलद्धवारबाट लागूऔषध एभिल ४ एम्पुल, डाईजेपाम ५ एम्पुल, लुप्रिजैसीक ५ एम्पुल तथा सोही ठाउँका २४ बर्षिय निरज साहाले सेवन गरेको अवस्थामा तिनै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्