भन्सार छलेको घरेलु मदिरासहित एक पक्राउ

<span class='c1'>भन्सार छलेको घरेलु</span> <span class='c2'>मदिरासहित एक पक्राउ</span>

सप्तरीको हनुमाननगर कंकालिनी-१४ बाट प्रहरीले विहीबार ४० हजार मुल्य बराबरको भन्सार छलेको घरेलु मदिरासहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत सुपोल दिगिमार-५ बस्ने ४० बर्षिय सुरेश कुमार राय रहेका छन्।
रायले बि ए ७ एफ १२५९ नम्बरको भारतीय मोटरसाइकलमा भारत लैजादै गरेको ११५ बोतल मदिरा दशगजा एरियाबाट बरामद गरेको हो।
बरामद मदिरा आवश्क कार्वाहीकोलागी राजविराज भन्सार कार्यालय कुनौलीमा बुझाएको सप्तरी प्रहरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्