काँग्रेस उम्मेदवारको विप्लब माओवादीद्वारा अपहरण

<span class='c1'>काँग्रेस उम्मेदवारको विप्लब</span> <span class='c2'>माओवादीद्वारा अपहरण</span>

ताप्लेजुङ—ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर २ खेजेनिमबाट वडा सदस्यका उम्मेदवार उठ्न मनोनयन दर्ता गर्न हिँडेका एकजनालाई बिप्लव माओवादीका कार्यकर्ताले अपहरण गरेका छन्।

नेपाली काँग्रेसबाट वडा सदस्य पदको उम्मेदवारी दर्ता गर्न खेजेनिमबाट गाउँपालिकाको केन्द्र तापेथोक तर्फ जादै गरेका मनकुमार पतङ्वालाई बिप्लव माओवादीका कार्यकर्ताले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी रामबहादुर केसीले जानकारी दिए। केसीले घटनाबारे जानकारी लिने र उद्धारका लागि प्रहरी खटाएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्