दक्षिण चीनमा बाढीमा परी ५६ को मृत्यु

<span class='c1'>दक्षिण चीनमा बाढीमा परी</span> <span class='c2'>५६ को मृत्यु</span>

दक्षिण चीनको हुनान प्रान्तमा भारी वर्षापछि आएको बाढीमा परी ५६ जनाको मृत्यु भएको छ ।

बाढीमा अझै पनि २२ जना मानिस हराइरहेको र करिब १० लाख २० हजार मानिसलाई अन्यत्रै सार्नुपरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

हुनान प्रान्तमा रहेको विभिन्न ६० वटा नदीमा पानीको सतह खतराको स्तरमा रहेको र सहर पसेको बाढीले त्यहाँका करिब ३८ हजार घर भत्काउनुका साथै ८ लाख ८० हजार हेक्टरमा लगाइएको बालीमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन् ।

चीन सरकारले बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारको लागि १ सय ३ मिलियन अमेरिकी डलर बराबरको आपतकालिन सहयोग उपलब्ध गराएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्