राष्ट्रपति चुनावका लागि भारतमा भोलि मतदान

<span class='c1'>राष्ट्रपति चुनावका लागि</span> <span class='c2'>भारतमा भोलि मतदान</span>

भोलि १७ जुलाईका दिन भारतमा राष्ट्रपति चुनावका लागि मतदान हुँदैछ । विभिन्न समाचार एजेन्सीको रिपोर्टमा उल्लेख भएअनुसार उक्त चुनावमा ४८५१ जना सांसद–विधायकले मतदान गर्दैछन् । राष्ट्रपति पदका लागि राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) का तर्फबाट रामनाथ कोविन्द र संयुक्त प्रगतिशील गठबन्धन (युपिए) का तर्फबाट मीराकुमार चुनावी प्रतिस्पर्धामा छन् ।

दुबै उम्मेदवार दलित समुदायका हुन् । जसले जिते पनि भारतमा केआर नारायणनपछि दोस्रो पटक दलित राष्ट्रपति बन्ने निश्चित छ । रामनाथ विहारका पूर्वराज्यपाल हुन् भने मीराकुमार पूर्वसभामुख हुन् । समाचारअनुसार रामनाथको पल्ला केही भारी देखिएको भए पनि यसै भन्न सकिने अवस्था छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्