झुम्का कारागारमा कैदी बन्दीको मृत्यु

<span class='c1'>झुम्का कारागारमा कैदी</span> <span class='c2'>बन्दीको मृत्यु</span>

सुनसरी, कार्तिक १८, क्षेत्रीय कारागार झुम्कामा जबरजस्ती करणी मुद्धामा कैद भुक्तान गरिरहेका एक बन्दीको शुक्रबार दिउँसो मृत्यु भएको छ।

मृत्यु हुनेमा संखुवासभा तामाफोक ४ बस्ने बर्ष ७० को जस बहादुर ओझा रहेको छन्।

ओझा प्यारालाईसिस सम्बन्धी बिरामी भए पछी उपचारकालागी कोशी अंचल अस्पताल लगिएकोमा उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको थियो।

उनी जबरजस्ती करणी मुद्धामा २०७२।०१।०१ गते देखि २०८०।०१।१२ गते सम्म कैद सजाय तोकिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्