सुन्दर-हरैचाबाट १ किलो गाँजासहित ३ जना पक्राउ

<span class='c1'>सुन्दर-हरैचाबाट १ किलो गाँजासहित</span> <span class='c2'>३ जना पक्राउ</span>

मोरङ, कार्तिक २६, सुन्दर-हरैचा नगरपालिका ११ मा प्रहरीले शनिबार दिउँसो १ किलो गाँजासहित ३ जनालाई पक्राउ गरेको छ।

बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले सोही नगरपालिका बस्ने ५५ बर्षिय शुबु ठाकुर, ३० बर्षिय जनक बि.क. र ईटहरी २ बस्ने २३ बर्षिय सफल राईलाई पक्राउ गरेको हो। उनीहरुलाई लागूऔषध गाँजा बिक्रि बितरण गरिरहेको अबस्थामा फेला पारी बरामद गरेको हो। उनीहरुउपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्