कांग्रेसका नेता सिटौलाको घरको कम्पाउन्डमा बम विस्फोट

<span class='c1'>कांग्रेसका नेता सिटौलाको </span> <span class='c2'>घरको कम्पाउन्डमा बम विस्फोट</span>

नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाको घरको कम्पाउन्डमा बम विस्फोट भएको छ । झापा ३ का उमेदवारसमेत रहेका सिटौलाको घरको कम्पाउन्डमा बिस्फोट हुँदा पर्खालमा क्षति पुगेको छ । कुनै मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।

बम विस्फोट गराएको आशंकामा एक जनालाई पक्राउ गरिएको छ । गएराति करिब १ बजे भएको सो विस्फोटबाट कुनै पनि क्षति नभएको र शंकास्पद एकजनालाई पक्राउ गरिएको झापाका प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्