झापामा आगलागीबाट ६ लाख बराबरको क्षति

<span class='c1'>झापामा आगलागीबाट ६</span> <span class='c2'>लाख बराबरको क्षति</span>

झापा, मंसिर १७ गते।झापाको कचनकवल गाउँपालिका ३ स्थित मदन बस्ती शनिबार अपरान्ह आगलागी भएको छ।

स्थानीय डालुराज राजवंशीको घरमा अपरान्ह सवा ४ बजे कोही नभएको अवस्थामा अचानक आगलागी भएको थियो।

आगलागीबाट राजबंशीको घर, ३ लाख रुपैँया नगदसहित घर भित्र रहेको सम्पूर्ण सर-सामान जलेर नष्ट हुँदा अन्दाजी ६ लाख मूल्य बराबरको क्षति भएको पिडीतले बताए।

आगलागी प्रहरी र स्थानीय मानिसहरुको सहयोगमा नियन्त्रणमा आएको प्रहरी चौकी पथरीयाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्