पोखरीमा डुबेर बालकको मृत्यु

<span class='c1'>पोखरीमा डुबेर</span> <span class='c2'>बालकको मृत्यु</span>

मोरङ, मंसिर १७ गते।मोरङको सुन्दर-हरैचा नगरपालिका १० स्थित त्रिवेणी चौकमा शनिबार अपरान्ह पोखरीमा डुबेर बालकको ज्यान गएको छ।

ज्यान गुमाउनेमा सोही नगरपालिका बस्ने रमेश अधिकारीको ३ बर्षिय छोरा रुपेश अधिकारी रहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।

अधिकारी अपरान्ह ४ बजे खेल्ने क्रममा घर नजिकै रहेको पोखरीमा अचानक डुबेका थिए।

डुबेर गम्भीर बनेका उनलाई उपचारकालागी सुकुना सामुदायिक अस्पताल लगिएकोमा उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको ईप्रकाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्