धरानमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती घाईते

<span class='c1'>धरानमा श्रीमानको खुकुरी</span> <span class='c2'>प्रहारबाट श्रीमती घाईते</span>

सुनसरी, मंसिर २० गते। सुनसरीको धरान १५ स्थित चुम्लुङ चौकमा श्रीमानले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी घाईते बनाएका छन्।राती पौने ११ बजे घरायसी बिषयमा बिवाद हुँदा ४८ बर्षिय श्रीमान अनिल शेर्पाले श्रीमती ४० बर्षिया माया शेर्पालाई खुकुरी प्रहार गरेका हुन्। खुकुरी प्रहारबाट शेर्पाको दाहिने गालामा चोट लागेको छ।

उनको धरानस्थित घोपामा उपचार भईरहेको । खुकुरी प्रहार गर्ने शेर्पालाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्