प्रदेश नम्बर १ का ७ मध्ये ६ वटा जिल्लामा मतगणना सुरु

<span class='c1'>प्रदेश नम्बर १ का ७ मध्ये</span> <span class='c2'>६ वटा जिल्लामा  मतगणना सुरु</span>

बिराटनगर मङ्सिर २१ , पहिलो चरणमा निर्वाचन भएका पाँचथर, ताप्लेजुङ, संखुवासभा, भोजपुर, ओखलढुंगा र सोलुमा मतगणना सुरु भएको छ । प्रदेश नम्बर एकका ७ मध्ये ६ वटा जिल्लाका ६ वटै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ ।

खोटाङमा भने ७ बजेदेखि मात्रै मतगणना सुरु गरिने बताइएको छ । कुल ६९ हजार ४ सय ११ कुल मतदाता रहेको सोलुखुम्बुमा ४१ हजार ४ सय ५१ मत खसेको छ यस्तै खोटाङमा ७१ हजार ३ सय ११ मत खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्