इटहरीका २ मतदान केन्द्रमा साँझ ८ बजे सम्म मतदान समय थपियो

<span class='c1'>इटहरीका २ मतदान केन्द्रमा साँझ ८</span> <span class='c2'>बजे सम्म मतदान समय थपियो</span>

बिराटनगर मङ्सिर २१ , सुनसरीको इटहरी मतदान केन्द्र र ज्योति माबी मतदान केन्द्रमा करिब २ हजार मतदाता लाइनमा नै भएको कारण राति ८ बजे सम्म समय थपिएको छ ।

५ बजे सम्म लाइनमा बसेका सबैलाई मतदान गर्न मौका दिने सुनसरीका मतदान अधिकृतद्वारा जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्