झापामा साढे १२ बाट पाँच वटैनिर्वाचन क्षेत्रको मतगणना सुरु गरिने
आवर बिराटनगर डटनेट | Dec 8, 2017
बिराटनगर मङ्सिर २२ , झापाको सर्वदलीय बैठक सकिएको छ । राजनीतिक दलबीच पाँच बुँदे सहमतिसहित दिउँसो साढे १२ बाट पाँच वटै निर्वाचन क्षेत्रको मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत खिलानाथ रेग्मीले जानकारी दिए ।