सुनसरीमा १ बजेदेखि मतगणना हुने

<span class='c1'>सुनसरीमा १ बजेदेखि</span> <span class='c2'>मतगणना हुने</span>

सुनसरी, मंसिर २२ – सुनसरीमा १ बजेदेखि मतगणना हुने भएको छ । सुनसरी क्षेत्र नम्बर ३ को मतगणना स्थलमा सुरक्षा अवस्था बलियो नभएको भन्दै बाम गठबन्धनका उम्मेद्वारले असन्तुष्टी जनाएपछि व्यवस्थापन गर्नका लागि समय लागेको हो ।

सुनसरीका इनरुवाको दुई स्थानमा मतगणना गर्ने तयारी गरिएको छ । भगवती मावीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यलयमा एक नम्बर र २ नम्बर र जिल्ला समन्वय समितिको भवनमा ३ र ४ नम्बरको मत गणना हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्