इलाम क्षेत्र नं. २ बाट सुवासचन्द्र नेम्बाङ विजयी

<span class='c1'>इलाम क्षेत्र नं. २</span> <span class='c2'>बाट सुवासचन्द्र नेम्बाङ विजयी</span>

नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ प्रतिनिधिसभा अन्तर्गत इलाम क्षेत्र नं. २ बाट विजयी भएका छन् ।नेम्बाङ ३६ हजार ५१४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका केशव थापाले २६ हजार ८ सय ६० मत ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्