काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले पनि झापामा भोगे पराजय

<span class='c1'>काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले</span> <span class='c2'>पनि झापामा भोगे पराजय</span>

झापा –झपा क्षेत्र नम्बर ३ मा र वाम गठबन्धन समर्थित राप्रपाका राजेन्द्र लिङ्देन विजयी भएका छन् । उनी काँग्रेस नेता कृष्णप्रसाद सिटौलालाई हराउँदै प्रतिनिधि समा सदस्यमा विजयी भएका हुन् ।

काँग्रेस नेता सिटौलाले ३१,१७१ मत प्राप्त गरे  भने लिङ्देनले ४४,६१४ मत प्राप्त गरी विजय हासिल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्