सिरहाको क्षेत्र नंम्बर १ बाट कांग्रेसका नेता प्रदीप गिरी विजयी

<span class='c1'>सिरहाको क्षेत्र नंम्बर १ बाट</span> <span class='c2'>कांग्रेसका नेता प्रदीप गिरी विजयी</span>

सिरहाको क्षेत्र नंम्बर १बाट प्रतिनिधि सभा सदस्यको लागि नेपाली कांग्रेसका नेता प्रदीप गिरी विजयी भएका छन् ।गिरीले २३ हजार ९५१ मत ल्याएर विजयी भए । गिरीले निकटतम प्रतिद्धन्द्धी गंगा यादबलाई २६ सय ८० मत अन्तरले पराजित गरेका हुन् । एमालेका उम्मेदवार गंगा यादबले २१ हजार ३७१ मत प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्