इलामबाट ३ वटा पेस्तोल बरामद

<span class='c1'>इलामबाट ३ वटा</span> <span class='c2'>पेस्तोल बरामद</span>

२८ मंसिर, इलाम । इलामको सदरमुकाम नजिकै तिल्केनीमा ३ वटा पेस्तोल भेटिएको छ । ८ राउण्ड गोलीसहित पेस्तोल भेटिएको हो ।इलाम नगरपालिका–८ को तिल्केनीको गोरेटो बाटोमा भारतीय कम्पनीका पेस्तोल भेटिएको जिल्ला प्रहरी कार्यालय, इलामले जनाएको छ ।

पेस्तोल कसले र किन राख्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्