प्रदेश नम्बर–१ को राजधानी धरान हुनुपर्ने माग

<span class='c1'>प्रदेश नम्बर–१ को राजधानी</span> <span class='c2'>धरान हुनुपर्ने माग</span>

सुनसरी । प्रदेश नम्बर–१ को राजधानी सुनसरीको धरान उपयुत्त हुने भन्दै धरान उपमहानगरपालिकाले यहि राजधानी हुनुपर्ने माग अघिसारेको छ ।। धरान उपमहानगरपालिकाले संस्थागत निर्णयसहित माग गरेको हो ।धरान उपमहानगरपालिकाले सोमबार पत्रकार सम्मेलन गरी राजधानी बनाउन उपयुक्त हुने कारणसमेतको जानकारी गराएको थियो ।

प्रादेशिक राजधानीका लागि चाहिने भौतिक पूर्वाधारहरुको खोजी गरी सरकारलाई जवाफसमेत पठाएको नगर उपप्रमुख मञ्जु भण्डारीले जानकारी दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्