बेलबारीमा स्कुटर दुर्घटनामा दुई घाइते

<span class='c1'>बेलबारीमा स्कुटर दुर्घटनामा</span> <span class='c2'>दुई घाइते</span>

मोरङ, पौष ४ गते। बेलबारी नगरपालिका-११ स्थित लक्ष्मीमार्गमा सोमबार स्कुटर दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।पश्चिमबाट पूर्वतर्फ जादै गरेको को २६ प ४८३४ नम्बरको स्कुटर दिउँसो ३ बजे अनियन्त्रीत भई दुर्घटना भएको थियो। दुर्घटनामा स्कुटर चालक मोरङ सुन्दरहरैचा नगरपालिका-९ बस्ने २४ बर्षिय अबिन क्षेत्री र पछाडी सवार सोही ठाउँका ३२ बर्षिय प्रकाश भट्ट घाइते भएका छन्।

घाइते दुवैको नोबेल अस्परताल विराटनगरमा उपचार भइरेहको इलाका प्रहरी कार्यालय बेलबारेल जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्