धनकुटामा आपसी झगडामा कुटपिट भएपछि एक युवा बेपत्ता

<span class='c1'>धनकुटामा आपसी झगडामा कुटपिट</span> <span class='c2'>भएपछि एक युवा बेपत्ता</span>

धनकुटा । आपसी झगडामा कुटपिट भएपछि एक युवा बेपत्ता भएको छ । धनकुटा खाल्सा छिन्ताङ्ग सहिदभूमि गाउँपालिकाका एक यूवा बेपत्ता भएको हो ।

पानीटारमा आपसी विवादका कारण २ समूहबीच भएको झगडामा वडा नं। ६ का ३८ वर्षीय प्रदिप राई बेपत्ता भएका छन् ।

बेपत्ता भएका राईसँग रहेका ४ जना र अन्य ८ जनाको समूहबीच बुधबार बेलुका भएको झगडा भएको थियो । झडपपछि बेपत्ता भएका राईको मोबाइल र जुत्ता अम्रिसो घारीमा भेटिए पनि राई बेपत्ता रहेको प्रहरी चौकी थलथलेले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्