इटहरीमा एकै परिवारका दुइ बालिकाकाे निसास्सिएर मृत्यु, अामाबुवा गम्भिर अवस्थामा

<span class='c1'>इटहरीमा एकै परिवारका दुइ बालिकाकाे</span> <span class='c2'>निसास्सिएर मृत्यु, अामाबुवा गम्भिर अवस्थामा</span>

अागाे ताप्दा निसास्सिएर एकै परिवारका दुइ बालिकाकाे मृत्यु भएकाे खबर छ । इटहरी ६ बस्ने अालम मियाँका दुइ छाेरीहरूकाे अागाे ताप्ने क्रममा निसास्सिएर मृत्यु भएकाे हाे । अालमकाे ७ वर्षिय छाेरी अालिा र २ वर्षया अायातकाे मृत्यु भएकाे हाे ।
जाडाे बढेपछि घरकाे झ्यालढाेका बन्द गरेर भुसी चुलाे बालेर उनीहरू अागाे बालेर सुतेका थिए । प्रहरीले काेठामा हावा प्रवाह हुन नसकेर बेहाेस भएका थिए । बिहान १ बजेसम्म पनि घरका काेहि नउठेपछि छिमेकिहरू गएर हेर्दा घरका चारै जनालाइ बेहाेस अवस्थामा पाएका थिए ।
छिमेकिले उपचारका लागि विराटनगर अस्पतालमा उपचारका लागि ल्याएका उनिहरू मध्ये दुइ छाेरीकाे मृत्यु भएकेा छ भने अालम र उनकी २८ वर्षिय पत्नि फाेसिला खातुनकाे गम्भिर अवस्थामा उपचार भइरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्