भोजपुरमा भिरबाट लडेर जनाको मृत्यु

<span class='c1'>भोजपुरमा भिरबाट लडेर</span> <span class='c2'> जनाको मृत्यु</span>

भोजपुरको हतुवागढी गाउँपालिका ९ गैरीगाउँमा भिरमा खसेर एक जनाको मृत्यु भएको छ ।बजारबाट घर फर्कदै गरेका स्थानीय ४१ वर्षीय नर बहादुर खपाङ्गी मगरको मंगलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।  उनको घटनास्थलमै मृत्यु भएको भोजपुर प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्