गाेविन्द केसीकाे जायज मागप्रति एेक्यबद्धता जनाउदै विवेकशील साझा पार्टीको सडक संदेश

<span class='c1'>गाेविन्द केसीकाे जायज मागप्रति एेक्यबद्धता जनाउदै</span> <span class='c2'>विवेकशील साझा पार्टीको सडक संदेश</span>

बिराटनगर पुस २७, डाक्टर गाेविन्द केसीकाे जायज मागप्रति एेक्यबद्धता जनाउदै अाज उर्लावारीकाे स्कुलडाँडादेखि मुख्य चाेकसम्म र्याली निकालिएकाे छ ।

विवेकशील साझा पार्टीकाे अगुवाईमा निकालिएकाे उक्त र्यालीमा विवेकशील पार्टीका रमेश विष्ट,रमेशकुमार परियार,वरिष्ठ चिकित्सक सुर्य नारायण साह लगायत उर्लाबारीका सर्वसाधारणकाे उपस्थिति रहेकाे थियाे ।
उनीहरुले प्ले कार्ड लिएर डाक्टर गाेविन्द केसीकाे जायज मागप्रति एेक्यबद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्