कौसीबाटै थाल ठटाएर विरोध गर्दै धनकुटाबासी

<span class='c1'>कौसीबाटै थाल ठटाएर</span> <span class='c2'>विरोध गर्दै धनकुटाबासी</span>

मध्याह्न १२ बजेदेखि एक घण्टा धनकुटा बजारका नागरिकले थाल ठटाएका हुन् । स्थानीय प्रशासनले धनकुटामा तीन दिनदेखि निषेधाज्ञा जारी गरेको छ ।धनकुटाबासीले प्रदेश १ को राजधानी धनकुटा हुनुपर्ने माग राख्दै आन्दोलन गर्दै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्