एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु झापामा

<span class='c1'>एनआईसी एशिया बैंकको २</span> <span class='c2'>नयाँ शाखाहरु झापामा</span>

एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु, मेचिनगर नगरपालिका वडा नं. १०, झापा स्थित काकरभिट्टा र मेचिनगर नगरपालिका वडा नं. ०६, झापा स्थित धुलाबारीमा समुद्घाटन भएको छ ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो । यी २ शाखा कार्यालयहरुको समुद्घाटन सँगै हाल यस बैंकले देशभर  १५७ शाखा कार्यालयहरु, १४६ एटिएम एवम् ४ एक्स्टेन्सन  काउन्टरहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्