मोरङमा आफैले बोकेको भरुवा बन्दुक पड्कदा एक घाइते

<span class='c1'>मोरङमा आफैले बोकेको भरुवा</span> <span class='c2'>बन्दुक पड्कदा एक घाइते</span>

मोरङ, माघ ९ गते ।मोरङको लेटाङ नगरपालिका-३ तिनपाटा जंगलमा सोमबार आफैले बोकेको भरुवा बन्दुक पड्कदा एक जना घाइते भएका छन्।

घाइते हुँनेमा मोरङ मिक्लाजुङ्ग गाउँपालिका-१ बस्ने २७ बर्षिय सम्भु राई रहेका छन्। बेलुका ८ बजेतिर भरुवा बन्दुक बोकेर सिकार खेल्न जंगल गएका उनलाई आफैले बोकेको भरुवा बन्दुक पड्कन गई हातको पाखुरामा चोट लागेको हो।

उनको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ भने घटनास्थलमा इलाका प्रहरी कार्यालय लेटाङबाट प्रहरीको टोली खटिगई थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्