सोलुखुम्बुममा भालुको आक्रमणबाट दम्पती घाइते

<span class='c1'>सोलुखुम्बुममा भालुको आक्रमणबाट</span> <span class='c2'>दम्पती घाइते</span>

विराटनगर,माघ १४ गते।सोलुखुम्बुको थुलुङ-दुधकोशी गाउँपालिका- ९ मा शनिबार भालुको आक्रमाणबाट एक दम्पती घाइते भएका छन्।

३८ बर्षिय रासमान तामाङ र उनकी श्रीमती ३६ बर्षिया पुष्प माया तामाङलाई विहान १० बजेतिर खोटाङको ऐसेलुखर्क बजार जाने क्रममा जंगलमा भालुले आक्रमण गरेको स्थानियले बताए।

घाइते दुवैको स्थानिय उप-स्वास्थ्य चौकी खोटाङमा उपचार भईरहेको प्रहरी चौकी सुकेपोखरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्