ओखलढुङ्गामा मादक पदार्थ सेवनगरी आपसमा कुटपिट, एक जनाको मृत्यु

<span class='c1'>ओखलढुङ्गामा मादक पदार्थ सेवनगरी आपसमा</span> <span class='c2'>कुटपिट, एक जनाको मृत्यु</span>

ओखलढुङ्गा, माघ १६ गते। ओखलढुङ्गाको मोलुङ गाउपालिका-७ पात्लेमा सोमबार मादक पदार्थ सेवन गरी कुटपिट हूँदा एक जनाको ज्यान गएको छ।

स्थानिय लाल बहादुर मगरको छोरी सबिना मगरको बिबाहमा सोही ठाउँका पासाङ शेर्पा, साङगे शेर्पा, जिङमे शेर्पा, जनक मगर, कुमार मगर र कमल मगर विच विहान ३ बजेतिर सामान्य विवाद हुँदा कुटपिट भएको थियो। कुटपिटबाट २० बर्षिय कुमार मगर गम्भिर घाइते भएका थिए।

उनलाई उपचारकोलागी जिल्ला अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जानकारी प्राप्त भएको छ। घटनास्थलमा इलका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरीको टोली खटिगई थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्