भोजपुरमा ओडारमा परालले छोपेर राखेको अवस्थामा भरुवा बन्दुक बरामद 

<span class='c1'>भोजपुरमा ओडारमा परालले छोपेर राखेको</span> <span class='c2'>अवस्थामा भरुवा बन्दुक बरामद </span>

भोजपुर, माघ २१ गते।भोजपुरको प्रहरी चौकी गुप्तेश्वरबाट खटिएको प्रहरको टोलीले शनिबार १ थान भरुवा बन्दुक बरामद गरेको छ।

जिल्लाको ट्याम्केमैयुम गाउँपालिका-१ सुम्लिखा स्थित ओडारमा परालले छोपेर राखेको अवस्थामा शनिबार विहान उक्त भरुवा बन्दुक बरामद गरेको हो।

बरामद बन्दुक जिल्ला प्रहरी कार्यालय भोजपुरमा राखी थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्