जल हालेर तेह्रथुममा सभापोखरीको निर्माण शुरु

<span class='c1'>जल हालेर तेह्रथुममा</span> <span class='c2'>सभापोखरीको निर्माण शुरु</span>

तेह्रथुम, २८ माघ ।
तेह्रथुमको लालीगुराँस नगरपालिकामा धार्मिक पर्यटनको विकास गर्ने उद्धेश्यले धार्मिक महत्वको सभापोखरी निर्माण गरिएको छ ।
धनकुटा र तेह्रथुमको सीमा चित्रे बजारवासीले स्थानीय पटेक डाँडामा पोखरी निर्माण गरी संखुवासभाको सभापोखरीबाट जल ल्याएर पोखरीमा हालेका छन । लालीगुराँस नगरपालिका, नयाँ शहर आयोजना वसन्तपुर र स्थानीय जनश्रमदान समेत गरी २५ लाख रुपैंयाको लागतमा पोखरी निर्माण गरी घेरावारा गरिएको जनाइएको छ । पोखरी निर्माण पछि दर्शनका लागि एक हप्ता लगाएर संखुवासभाको हिमाली क्षेत्र सभापोखरी पुग्नु पर्ने वाध्यता हटेको स्थानीयले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्