झापा गोल्डकपको पुरस्कार राशीमा वृद्धि

<span class='c1'>झापा गोल्डकपको पुरस्कार</span> <span class='c2'>राशीमा वृद्धि</span>

झापा, १फागुन  । झापा गोल्डकपको पुरस्कार राशीमा वृद्धि गरिएको छ । फागुन १९ गतेबाट हुने प्रतियोगिताको विजेताले १२ लाख ५० हजार रुपैयाँ पाउने छ । विर्तामोडको डोमालाल रंगशालामा हुने प्रतियोगिताको पुरस्कार राशि ९ लाख रुपैयाँबाट बढाएर १२ लाख ५० हजार रुपैयाँ पुर्याएको हो ।

झापा गोल्डकपका आयोजकले पत्रकार सम्मलेन गर्दै पुरस्कार राशी बढाएको बताएको छ । प्रतियोगिताको उप–विजेताले ६ लाख रुपैयाँ पाउनेछ । प्रतियोगितामा ३ विभागीय टिमसहित १० टिमको सहभागिता रहनेछ । गएको वर्षमा झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको थियो । प्रतियोगिताको खेल तालिका चाँडै सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्