निमुवाबाट लागुऔषधसहित एकजना पक्राउ

<span class='c1'>निमुवाबाट लागुऔषधसहित</span> <span class='c2'>एकजना पक्राउ</span>

मोरङ, फाल्गुन २ गते ।मोरङको निमुवाबाट मंगलबार लागुऔषधसहित ईटहरी-४ का १९ वर्षीय रमेश कार्की पक्राउ परेका छन्।

कार्कीलाई ईलाका प्रहरी कार्यालय निमुवाको टोलीले साँझ ६ बजे ६५ पिस नाईट्रोसन बुढीगंगा गाउँपालिका ४ स्थित राउल पेट्रोल पम्प अगाडीबाट पक्राउ गरिएको हो।

प्रहरीले शंका लागेर चेकजाँच गर्दा लागुऔषध बरामद उक्त कार्यालयले जनाएको छ।

बरामद लागुऔषधसहित कार्कीलाई जिल्ला प्रहरी कार्यालय मोरङ पठाउने तयारी भई रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्