सुन्दरहरैचा नगरपालिकाबाट भरुवा बन्दुक बरामद

<span class='c1'>सुन्दरहरैचा नगरपालिकाबाट भरुवा</span> <span class='c2'>बन्दुक बरामद</span>

मोरङ, फाल्गुन २० गते।

मोरङको सुन्दरहरैचा नगरपालिका-७ स्थित पूर्वाञ्चल विश्व बिद्यालयबाट अन्दाजी ५ सय मिटर उत्तर जंगलबाट प्रहरीले १ नाल भरुवा बन्दुक बरमाद गरेको छ।

प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीको टोलीले अपरान्ह ३ बजेतिर उक्त भरुवा बन्दुक बरामद गरेको हो। बरामद भरुवा बन्दुक इलाका प्रहरी कार्यालय बेलबारीमा राखी थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्