धनकुटामा सामुदायिक वनमा लागेकोआगो गाउँमा पस्दा तीन घर जलेर नष्ट

<span class='c1'>धनकुटामा सामुदायिक वनमा लागेकोआगो गाउँमा</span> <span class='c2'>पस्दा तीन घर जलेर नष्ट</span>

धनकुटा, फाल्गुन २७ गते।

धनकुटाको धनकुटा नगरपालिका- ९ माङडाँडा स्थित जलकन्या सामुदायिक वनमा लागेको आगोले शनिबार तीन घर जलेर नष्ट भएका छन्।

दिउसो २ बजेतिर अचानक लागेको आगोले स्थानिय गोपाल भण्डारीको घर , ध्रुब भण्डारीको घर र निर्प भणडारीको गोठ घर जल्दा १७ लाख ३० हजार बराबरको क्षति भएको छ।

आगलागी प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्