रामधुनीमा खाजा खाईरहेको अवस्थामा कैची प्रहारबाट एक घाइते

<span class='c1'>रामधुनीमा खाजा खाईरहेको अवस्थामा</span> <span class='c2'>कैची प्रहारबाट एक घाइते</span>

सुनसरी, फाल्गुन २९ गते।

सुनसरीको रामधुनी नगरपालिका-४ मानपुर बस्ने २३ बर्षिय सन्देश राई सोमबार कैची प्रहारबाट गम्भिर घाइते भएका छन्।

ईटहरी-१७ पकली चोकमा खाजा खाईरहेको अवस्थामा अपरिचित २ जना व्यक्तिले उनीमाथि कैची प्रहार गरेको स्थानियले बताए।

कैची प्रहारबाट पेटमा चोट लागेका राईको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्टान धरानमा उपचार भइरहेको छ भने कैची प्रहार गर्ने दुवै जना फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्