ताप्लेजुङमा रुखबाट लडेर १३ बर्षिय बालिकाको मृत्यु

<span class='c1'>ताप्लेजुङमा रुखबाट लडेर १३</span> <span class='c2'>बर्षिय बालिकाको मृत्यु</span>

ताप्लेजुङ,चैत्र ५ गते। ताप्लेजुङको पाथिभरा-याङवरक गाउँपालिका- १ केराबारीमा आइताबर रुखबाट लडेर एक बालिकाको ज्यान गएको छ।

ज्यान गुमाउनेमा स्थानिय ओदराज दिगर्चा सुनुवारको घरमा काम गरी बस्ने १३ बर्षिय भावना मगर रहेकी छिन्।

बालिका आइताबर अपरान्ह चिउरीको रूखको घाँस झार्ने क्रममा अचानक लडेकी थिइन्। उनलाई उपचारकोलागी लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी चौकी मेवाखामाले जानएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्