जब झापाको एक घरमा तास खेल्दा खेल्दै गरेको अवस्थामा प्रहरी पुग्यो …

<span class='c1'>जब झापाको एक घरमा तास खेल्दा</span> <span class='c2'>खेल्दै गरेको अवस्थामा प्रहरी पुग्यो …</span>

झापा,चैत्र ५ गते।

झापाको कमल गाउँपालिका- ७ बस्ने गोपाल ताजपुरीयाको घरबाट प्रहरीले आइताबर तास खेल्ने ६ जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय दमकबाट गोप्य सुचनाका आधारमा खटिएको प्रहरीको टोलीले नगद १६ हजार ६ सय २० रुपैयाँ र १५ बुङ ताससहित उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालयमा राखी अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्