सुनसरीको श्रीपुरमा भीषण आगलागी, १६ घर जले

<span class='c1'>सुनसरीको श्रीपुरमा भीषण आगलागी,</span> <span class='c2'>१६ घर जले</span>

सुनसरीको कोशी गाउँपालिका ६ श्रीपुरमा भएको भीषण आगलागीमा १६ घर जलेका छन् । नेपाल र भारतको सीमाना पर्ने श्रीपुरको मुसलमान वस्तीमा भएको आगलागीबाट ३५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

सुरक्षाकर्मीसहित नेपाल र भारतको दमकलले आगलागी नियन्त्रणमा लिन सफल भएका थिए । गहुँ थ्रेसर गर्ने क्रममा भएको आगलागी वस्तीमा फैलिएको थियो । आगलागीमा परि ट्याक्टर चालक मनोज साह घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्