सुनसरीको कप्तानगंजमा चट्याङ लागेर ३ जना सशस्त्र प्रहरी घाइते

<span class='c1'>सुनसरीको कप्तानगंजमा  चट्याङ लागेर ३</span> <span class='c2'>जना सशस्त्र प्रहरी  घाइते</span>

सुनसरीको देवानगंज गाउपालिका-४ कौवाखोच  स्थित बोर्डर आउट पोष्ट कप्तानगंजमा कार्यरत ३ जना सशस्त्र प्रहरी  चट्याङ लागेर घाइते भएका छन्।  वर्षा संगै अचान परेको चट्याङले सशस्त्र प्रहरी जवान खेमराज राई, सुमन बिष्ट र रोशन बस्नेत घाइते भएका हुन्। घाइते तीनै जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरेहको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्