धनकुटामा भरुवा बन्दुकसहित दुई पक्राउ 

<span class='c1'>धनकुटामा भरुवा बन्दुकसहित</span> <span class='c2'>दुई पक्राउ </span>

धनकुटा, जेष्ठ ४ गते ।

धनकुटाको साँगुरीगढी गाउँपालिका ६ बाट प्रहरीले एक थान भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ।

जंगलमा चोरी शिकार गर्दै हिडेका स्थानीय बर्ष ३४ को फौदासिङ मगर र बर्ष ३५ को लाल बहादुर राईलाई इलाका प्रहरी कार्यालय भेडेटारको टोलीले बिहिबार राती लोड भएको भरुवा बन्दुकसहित पक्राउ गरेको हो।

दुबै जनालाई अनुसन्धानका लागी इलाका प्रहरी कार्यालयमा ल्याई राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्