राजस्व नतिरी भारतबाट अवैधरुपमा नेपाल ल्याइरहेको अवस्था सशस्त्र प्रहरीले पाँचलाख रुपैयाको कम्प्युटर पार्टसलगायतका सामान पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा सश्स्त्र प्रहरी सिमा शुरक्षा बलले कम्प्युटर पार्टस, कुर्ता सुरुवाल, साडिलगायतको सामान मोरङको दरैया, केशलिया खोला, रङ्गेलीका विभिन्न स्थानबाट पक्राउ गरिएको समाचार आजको विराटपथ दैनिकले प्रकाशन गरेको छ ।