विराटनगरमा बालबालिकामा हुन सक्ने क्यान्सर रोगको बारे सचेतना

<span class='c1'>विराटनगरमा बालबालिकामा हुन सक्ने</span> <span class='c2'>क्यान्सर रोगको बारे सचेतना</span>

विराटनगर, ६ भदौ ।
लाइन्स क्लव अफ पाथिभरा विराटनगरले विराटनगरस्थित सत्यनारायण आधारभूत माविमा बालबालिकालाई हुन सक्ने क्यान्सर रोगको बारे सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
३० जना विद्यार्थी र शिक्षकहरुको सहभागिता रहेको कार्यक्रममा बालबालिकामा कसरी क्यान्सरको संक्रमण हुन्छ ? यसबाट बच्न के के कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा सचेत गराईएको थियो । कार्यक्रममा लाइन्सका पदाधिकारी लगायत स्वास्थ्यकर्मीहरुको सहभागिता थियो । लाइन्स क्लव अफ पाथिभरा विराटनगरले यसअघि पनि स्कुलहरुमा यस्ता सचेतनामुलक कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्