विराटनगरमा साझा प्रकाशनको आयोजनामा भइरहेको पुस्तक प्रदर्शनीमा इनरुवा स्थित सामुदायिक अध्ययन केन्द्रले २५ हजार ५ सय मुल्य बराबरको पुस्तक खरिद गरेको खबर न्यु सृष्टि दैनिकले छापेको छ ।