बुढीगंगाको बाँसवारीमा कांग्रेसको सम्पर्क कार्यालय स्थापना

<span class='c1'>बुढीगंगाको बाँसवारीमा कांग्रेसको</span> <span class='c2'>सम्पर्क कार्यालय स्थापना</span>

विराटनगर, ७ असोज ।
नेपाली कांग्रेसबाट विजयी मोरङका सांसदहरुले मोरङको क्षेत्र नम्बर ६ मा सम्पर्क कार्यालयको स्थापना गरेका छन । राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी, सांसद डिला संग्रौला र प्रदेश सांसद चुमनारायण तबदारले सम्पर्क कार्यालयको स्थापना गरेका हुन् । जनताका गुनासाहरु राख्न र सिधै जनतासँग नेताको भेट होस् भनी सम्पर्क कार्यालयको स्थापना गरिएको नेता रायमाझीले जानकारी दिए । बुढीगंगा गाउपालिकाको बासबारीमा सम्पर्क कार्यालयको स्थापना गरिएको हो । सम्पर्क कार्यालय स्थापना कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्