अचानक आगलागी हुँदै आफै निभ्न थाल्यो : रोक्न धामी झाँक्रीको प्रयोग

<span class='c1'>अचानक आगलागी हुँदै आफै निभ्न थाल्यो</span> <span class='c2'>: रोक्न धामी झाँक्रीको प्रयोग</span>

dhaami jhaakriसुनसरीको बबिया गाविसको खत्वे टोलमा गत हप्तादेखि आँफै आगो लाग्ने अनि निभ्न थाले पछी स्थानीयले पुजापाठ र धामीझाँक्रि लगाउन थालेका छन् । त्यस क्षेत्रमा अचानक आगो लाग्ने अनि आँफै निभ्ने गरेको उनीहरु बताउछन् । आजको विराटपथ दैनिकमा छापिएको समाचार अनुसार आइतबार सोहि टोलको नारायण खत्वेको घरमा आगलागी भएर आँफे निभेको थियो । यसरी त्यहाँका एक दर्जन भन्दा बढि घरमा आगलागी भइसकेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्