अलैचि बगानमा मृत शिशु फेला

<span class='c1'>अलैचि बगानमा मृत</span> <span class='c2'>शिशु फेला</span>

ताप्लेजुङमा सालनालसहितको एक शिशु मृत अवस्थामा फेला परेको छ । सदरमुकाम नजिकैको अलैची बगानमा स्थानियवासीले मृतक शिशु फेला पारेको समाचार आजको जनविद्रोह दैनिकले छापेको छ । फुङलिङ ७ शेर्पा टोल नजिकै रहेको भिम गुरुङको अलैचि बगानमा घाँस काट्ने क्रममा उक्त मृत शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । मंगोलियन अनुहार भएको शिशुलाई कसले फाल्यो भनेर अझै पहिचान हुन नसकेको प्रहरीको भनाई छ । पोस्टमार्टमको लागि जिल्ला अस्पताल लगिएको मृत बालक फाल्नेको खोजि भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्