ट्रिपर चालक कुटिए

<span class='c1'>ट्रिपर चालक</span> <span class='c2'>कुटिए</span>

३ जनाको समुहले आज बिहान धनकुटामा ट्रिपर चालकलाई कुटपिट गरि घाईते बनाएको छ । मुर्तीढुङा ९ बाट निगाले सिमेन्ट फ्याक्ट्रीको कच्चा पदार्थ लिएर आउँदै गरेको को १ ख ३६३८ नम्बरको ट्रिपरलाई मुर्तीढुङा ५ मा रोकी त्यसका चालक सोही ठाउँमा बस्ने २७ बर्षिय सुर्यप्रसाद धितालमाथि कुटपिट भएको हो । ढुङाले टाउकोमा लाग्दा घाईते भएका धितालको स्थानिय क्लिनिकमा उपचार भईरहेको छ । कुटपिटमा संलग्न तेह्रथुम हमरजुङका भिम बहादुर नेपाली ,पर्वत नेपाली र हिमाल नेपालीलाई प्रहरी चौकी सिंधुवाले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्