दमकमा १ सय २२ जनाले भुकम्प प्रतिरोधात्मक घरको अनुमति लिए

<span class='c1'>दमकमा १ सय २२ जनाले</span> <span class='c2'>भुकम्प प्रतिरोधात्मक घरको अनुमति लिए</span>

दमक मंसिर२७ । दमक नगर पालिकाबाट ५ महिना अवधिमा १ सय २२ जनाले भुकम्प प्रतिरोधी घर निर्माणका लागि अनुमति लिएका छन । नगर पालिकाको घर नक्सापास शाखाको तथ्याङ अनुसार हिजो सम्म घरको भुइतला देखि टाइबिम सम्मको पहिलो चरणको निर्माणको इजाजत लिएको हो । टाइबिम देखि माथि को दोश्रो चरणको निर्माणको इजाजत ९२ जनाले लिएको घर नक्सापास शाखाका प्रमुख मोहन ओलीले बताउनु भयो । नगर पालिकाले भवन संहिता कार्यन्वयन २०६९ साउन १ गतेदेखि लागु गरेको छ । घर निर्माण गर्ने घरधनीले निर्माणको इजाजत लिएको दुवै चरणको काम २ वर्ष भित्र सक्नुपर्ने प्रावधान रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्